दफा १९
ह्वासक्ट्री खर्च
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको हासयोग्य सम्पत्तिको हास भए बापत अनुसूची-२ बमोजिम ह्वास खर्च क्ट्री ८२ गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरु र विद्युत गृह निर्माण उत्पादन, र प्रसारण गर्ने आयोजनाहरुमा जडान भएका संयन्त्रहरु, उपकरणहरु, र अन्य मेशिनरीहरुको ह्वास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछः-
(क) साबिकमा जडान भई रहेका संयन्त्रहरु, उपकरणहरु र अन्य मेशिनरीहरु पुरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सट्टा नयाँ संयन्त्रहरु, उपकरणहरु र अन्य मेशिनरीहरु जडान गर्नुपर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साबिकमा जडान भएका पुरानो वा जिर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आय वर्षसम्मको हास कट्टी घटाउँदा बाँकी हुने मूल्य खर्चको रुपमा क्ट्री गर्न पाउनेछ ।
(ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्ति बाहेकका अन्य सम्पत्तिहरुका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट हस्तान्तरण हुने आय वर्षसम्मको हास क्ट्री घटाउँदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रुपमा क्ट्री गर्न पाउनेछ ।